समाचार Archives | Page 16 of 407 | Khabarhub Khabarhub

कर्णाली प्रदेशले असार १५ मा सार्वजनिक विदा दिने

काठमाडौं– कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक विदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।