Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आइतबारको तथ्यांक अनुसार देशभर हाल ९१० कोरोना संक्रमितको आईसीयूमा र २९५ को भेन्टिलेटरमा गरी कुल १ हजार २०५ जना उपचाररत छन्। मन्त्रालयलेका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् । आइतबारसम्मको तथ्यांक अनुसार प्रदेश…