Live on
Your Voice, Your Power
काठमाडौँ– सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही कोभिड-१९ उपचार गर्ने अस्पतालको आईसीयूमा भेटिएका छन् । उनी पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा भेटिएका हुन्। उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका हुन् । निजी प्रयोगशाला लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका अनुसार आजै अस्पताल…