Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङ वाकमा ननिस्किँन अनुरोध गरेको छ । मन्त्रालयले वायू प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै घरबाहिर नबस्न तथा केही दिन मर्निङ वाकमा समेत ननिस्किँन अपिल गरेको हो । घर बाहिर निस्किँनै परे कोभिड-१९ का लागि तोकिएका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न मन्त्रालयले…