समाचार « Khabarhub

काठमाडौँ उपत्यकामा एकैदिन २९ सय ५६ जनामा कोरोना संक्रमण

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २९ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २४ सय ४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ जनामा गरी कुल २९ सय ५६ जना थपिएको जानकारी दिएका हुन् । यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १५…