समाचार Archives | Page 186 of 414 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३११ कोरोना संक्रमित 

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३५ , ललितपुरमा ५५ र भक्तपुरमा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँ उपत्यकामा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख १८ हजार…