समाचार Archives | Page 203 of 419 | Khabarhub Khabarhub

सङ्क्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या

कैलाली– कैलालीको लम्कीचुहाकी १४ वर्षीया बालिकालाई विद्यालय जान मन लाग्दैन । कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयमा साथीहरुले एचआइभी सङ्क्रमित भएकै कारण छुट्टै व्यवहार गर्छन् । लामो समय बिरामी भएर बालिकाका बुवाको निधन भयो । बुवाको निधनपछि आमा र बालिकाको स्वास्थ्य परीक्षण गर्दा एचआइभी सङ्क्रमण पुष्टि भयो । आमाछोरी दुवैले टीकापुर अस्पतालबाट एआरटी सेवन गरिरहेका…