समाचार Archives | Page 210 of 419 | Khabarhub Khabarhub

विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं- अब विदेशबाट नेपाल आउनेले अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसअघि भएका सबै व्यवस्था खारेज गर्दै अब हवाई र स्थलमार्गबाट नेपाल आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिमा राख्ने निर्णय भएको बताए।…