Live on
Your Voice, Your Power
बुटवल– रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर भर्ना भएका उनलाई अस्पतालले २५ गतेबाट आइसियुमा राखेको थियो । आइसोलेसनमा बसेको चौथो दिन स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका…