समाचार « Khabarhub

राष्ट्रिय चिकित्सक संघको चेतावनी- डाक्टरलाई पैसामा किनबेच हुने वस्तु बनाउनु अस्वीकार्य

काठमाडौं- नेपाली डाक्टर लिने देशसँग रोयल्टी लिने भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अभिव्यक्तिप्रति राष्ट्रिय चिकित्सक संघ (एनडीएन) ले आपत्ति जनाएको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो संवेदनशील समयमा स्वास्थ्यमन्त्रीको डाक्टर लिने देशसँग रोयल्टी लिने भन्ने अभिव्यक्तिले चिकित्सकहरूलाई स्तब्ध तुल्याएको बताउँदै यसले डाक्टरहरूलाई पैसामा किनबेच हुने वस्तु बनाएको महशुस गराएको बताएको…