Live on
Your Voice, Your Power
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २४ घण्टामा ३७९० जना नयाँ कोरोना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। कुल संक्रमितमध्ये ४० हजार ७ सय ७८ सक्रिय…