समाचार « Khabarhub

थप १० संक्रमितको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

काठमाडौँ- कोरोना संक्रमित थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको जानकारी दिएको छ । आज एकैदिन १ हजार ५७३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । एकैदिन ८८५ जनाले कोरोना जितेका छन्…