समाचार Archives | Page 268 of 407 | Khabarhub Khabarhub

बागमती प्रदेशमा मात्रै कोरोनाले २९ जनाको मृत्यु

काठमाडौँ - कोरोना भाइरसको सङ्क्रमणले बागमती प्रदेशमा मात्रै २९ जनाको मृत्यु भएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणले नेपालमा १४६ जनाको मृत्यु भएको छ । त्यसमध्ये बागमती प्रदेशमा शनिबारसम्म २९ जनाको मृत्यु भएको हो । मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुरूषको कोरोनाले मृत्यु भएको छ भने २६० जना संक्रमित भएका छन् । प्रदेशको…