Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ उपत्यकाका आइसोलेसनमा उपचार गराउने कोरोना संक्रमितको संख्या १ हजार ८ सयभन्दा बढी छ । संक्रमितको संख्या थपिदै गएपछि विभिन्न सरकारी तथा निजी अस्पतालका आइसोलेसन, आइसियु र भेन्टीलेटरमा उपचार गराउनेको संख्या बढदै गएको छ। लक्षणसहितका संक्रमित थपिएपछि आइसियुमा १ सय ५ र भेन्टिलेटरमा उपचार गराउनेको संख्या २९, आइसोलेसनमा १ हजार ७ सय ६०, उपचार…