समाचार « Khabarhub

चितवनमा थपिए ३५ कोरोना संक्रमित

काठमाडौं - भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा भएको परीक्षणमा थप ३५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। मंगलवार रातिसम्म भएका थप २ सय ८५ वटा नमुना परीक्षण मध्ये ३५ जनामा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। जसमा १४ जना महिला रहेका छन्। संक्रमण देखिएका मध्ये २८ जना चितवन भरतपुर महानगरपालिका, रत्ननगर र…