समाचार « Khabarhub

चितवनमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण

चितवन - चितवनमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् । भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका २ पुरूष र २ महिला गरी ४ जना र कालिकाका ५ पुरूष र २ महिला गरी ७ जनामा संक्रमण पुष्टि…