समाचार Archives | Page 286 of 407 | Khabarhub Khabarhub

पर्सामा तीन स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण

काठमाडौँ - नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी कोरोना विशेष अस्पतालका डाक्टर उदय नारायण सिंहले ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । सिंहका अनुसार नारायणी अस्पतालमा कार्यरत दुई डाक्टर र एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।…