समाचार Archives | Page 294 of 418 | Khabarhub Khabarhub

बालबालिका र वृद्धवृद्धा घर बाहिर ननिस्कनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिका र वृद्धवद्धाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण फैलिँदै गएका काठमाडौं लगायतका ठूला शहर र घना बस्तिहरुमा बालबालिका र वृद्धवृद्धाहरु बाहिर निस्कन नहुने बताएका हुन् । ‘६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा १२ वर्ष मुनिका बालबालिका काठमाडौं र काठमाडौं जस्तै घना…