समाचार « Khabarhub

निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभिलले बनायो १३ सदस्यीय समिति 

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल ‘हाई अलर्ट’ मा रहने भएको छ ।  निर्वाचनका दिन हुन सक्ने सम्भावित स्वास्थ्य आपतकालीन अवस्थालाई ध्यानमा राखी अस्पतालले १३ सदस्यीय आकस्मिक स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरेको हो ।  अस्पतालका मेडिकल डिभिजन प्रमुख डा.दिपक पौडेलको नेतृत्वमा गठन गरिएको समितिले निर्वाचनका दिन र सो अवधिभर विशेष तयारीका साथ…