Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा जलन उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, उपचारका एकीकृत मापदण्ड लागू गर्ने तथा स्थानीयदेखि संघीय तहसम्म उपचार प्रणालीलाई सुदृढ बनाउने विषयमा विज्ञहरूसँग विस्तृत छलफल गरेकी छन् । मन्त्री मेहतासँग नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर कीर्तिपुरका डा. किरण नकर्मी, डा. शंकरमान राई तथा जलन अभियन्ता उज्ज्वल थापाले…