समाचार « Khabarhub

कोरोना संक्रमण नियन्त्रणबारे विज्ञसँग प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेतालाई समेत राखेर कोरोना संक्रमणको अवस्था र जोखिमबारे स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्रीले आज विज्ञहरूलाई बालुवाटारमा बोलाएर लकडाउनपछिको कोरोना संक्रमणको अवस्थाबारे छलफल सुरु गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)…