Live on
Your Voice, Your Power
काठमाडौं– नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी कोरोना विशेष अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा सिंहका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ११ जना जिल्ला कारागारमा रहेका कैदीबन्दी छन् । यस्तै एकजना सैनिक जवान, एकजना चिकित्सक समेत संक्रमित…