Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र १४ वटा अस्पताललाई कोरोना परीक्षणका लागि स्वाब संकलन केन्द्रको रुपमा छुट्याएको छ । मन्त्रालयले मंगलबार एक सूचना सार्वजनिक गर्दै काठमाडौं उपत्यका भित्र १४ वटा अस्पतालहरुमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने स्थान तोकेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी…