समाचार « Khabarhub

विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- कोशी अस्पताल विराटनगरमा मृत्यु भएका एकजना वृद्ध पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ५ का ७७ वर्षका पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले खबरहबलाई बताए । सूचना अधिकारी बुढाथोकीका अनुसार ती वृद्ध पुरुषलाई आज बिहान साढे ११ बजे मात्र कोशी अस्पतालको आइसोलेसनमा ल्याइएको थियो…