समाचार Archives | Page 321 of 413 | Khabarhub Khabarhub

डा. केसीले तोडे अनसन

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । दार्चुलाको सदरमुकाम खलंगामा हिजोदेखि अनसन बसेका डा केसीले आज विज्ञप्ति जारी गर्दै आफूले अनसन तोडेको जानकारी दिएका हुन् । डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "दार्चुलाका सदरमुकाम खलंगामा अवस्थित जगन्नाथ मन्दिरको प्रसाद ग्रहण गर्दै पूर्व घोषित दुई दिने सत्याग्रह अन्त्य गरेका छौं…