Live on
Your Voice, Your Power
काठमाडौं– संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयासमा सहयोग पुर्याउने प्रतिवद्धता अनुरुप १ हजार २०० वटा व्यक्तिगत सुरक्षा कवच (पीपीई) हस्तान्तरण गरेको छ । नेपाल, चीन र यूएनएफपीए बीच दक्षिण–दक्षिण साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध ती किट सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरिएको…