समाचार Archives | Page 335 of 413 | Khabarhub Khabarhub

अछामबाट उद्धार गरिएकी सुत्केरीको कोहलपुरमा मृत्यु

मंगलसेन– अछामबाट हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि नेपागञ्ज रेफर गरिएकी सुत्केरीको मृत्यु भएको छ । अत्याधिक रक्तश्राव भएपछि रेफर गरिएकी रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउँदको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । २५ दिन अघि भटाकाटिया स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई पेटको दुखाई बढेपछि शनिबार बयलपाटा अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा सुत्केरीको…