समाचार Archives | Page 335 of 413 | Khabarhub Khabarhub

सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं– नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ घर भएका १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको स्वाब परीक्षणका क्रममा सप्तरीका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । डा…