समाचार Archives | Page 339 of 409 | Khabarhub Khabarhub

नयाँ मेसिनबाट अब एक घण्टामै कोरोना परीक्षणको रिपोर्ट

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएका पीसीआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेको मेसिनबाट १ घण्टामै परीक्षणको रिपोर्ट निकाल्न सकिने प्रयोगशालाले जनाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डाक्टर रुना झाले भनिन्, 'चीनबाट ल्याइएका पाँच वटा पीसीआर मेसिनले एक घण्टामै कोरोना परीक्षण…