समाचार Archives | Page 34 of 416 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा ४६३ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१६ जना, भक्तपुरमा ४३ जना र ललितपुरमा १०४ जना कोरोना संक्रमित थपिएका हुन् ।