समाचार Archives | Page 340 of 413 | Khabarhub Khabarhub

एम्बुलेन्स चालक बेपत्ता भएपछि आफैं मोटरसाइकल चलाएर आइसोलेसन पुगे कोरोना ‘संक्रमित’ युवक

काठमाडौं– र्‍यापिट डाइग्नोस्टिक टेस्ट किट (आरडीटी)बाट गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ (कोरोना संक्रमणको संकेत) देखिएका धादिङका युवक आफैं मोटरसाइकल चलाएर अस्थायी आइसोलेसनमा पुगेका छन् । कोरोना संक्रमणको संकेत देखिएका व्यक्तिलाई बोक्ने एम्बुलेन्स फेला नपरेपछि गाउँपालिकासँगको समन्वयमा युवक आफैं मोटरसाइकल चलाएर आइसोलेसनमा पुगेका हुन् । आरडीटी परीक्षणका क्रममा मंगलबार धादिङको ज्वालामुखी गाउँपालिकाका युवकमा एन्टिबडी पोजेटिभ देखिएको थियो…