समाचार « Khabarhub

भारतबाट आउँदा अर्घाखाँचीका एक जनाकाे बाटोमै मृत्य, कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं- भारतबाट आउँदा बाटोमै मृत्यु भएका उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । कपिलवस्तुमा गरिएको उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिएका हुन् । भारतबाट नेपाल फर्किने क्रममा बाटोमै मृत्यु भएका अर्घाखाँचीका एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको  प्रमुख जिल्ला अधिकारी पौडेलले पुष्टि…