Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले खरिपाटीको क्वारेन्टाइ स्थलको निरिक्षण गरेका छन् । मन्त्री ढकालले गत आइतबार बिहान चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन स्थलको निरिक्षण गरेका हुन् । स्वास्थ्य मन्त्री ढकाल खरिपाटी पुगेर क्वारेन्टाइमा रहेका १ सय ७५ जना नेपालीको स्वास्थ्य अवस्था र उनीहरुलाई क्वारेन्टाइनमा राखिँदा भइरहेको व्यवस्थापनबारे जानकारी लिएका…