Live on
Your Voice, Your Power
काठमाडौं- विहीबार साँझ दाङ र कपिलवस्तुमा गरी थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्य २ जना दाङका रहेका छन् भने ९ जना कपिलवस्तुका छन् । प्रतिष्ठानले जारी प्रेस विज्ञप्ति अनुसार दाङको गढवा गाउँपालिका वडा नम्बर १ का २८…