समाचार Archives | Page 356 of 407 | Khabarhub Khabarhub

सावधान ! प्लास्टिकका भाँडाबाट निम्तिन्छ गम्भीर स्वास्थ्य समस्या

काठमाडौं–अधिकांश नेपालीको भान्सामा प्लास्टिकका भाडाकुडा हुन्छन् । सस्तो तथा चलाउन सजिलो हुने भएकाले धातुका भाडा भन्दा प्लास्टिकका भाडाकुडाको प्रयोग बढ्दो छ । तर प्लाष्टिकको प्रयोग मानव स्वास्थ्यका लागि भने हानिकारक छ । यसमा हुने रासायनिक तत्वले मानव स्वास्थ्यमा गम्भीर खतरा निम्त्याउने गर्दछ । विशेषत पीभीसी, पोलिस्टाइरिन र पोलिकार्बोनेटेड प्लाष्टिक मानव स्वास्थ्यका लागी घातक मानिन्छ ।…