समाचार Archives | Page 374 of 416 | Khabarhub Khabarhub

सीओपीडी दमबारे भ्रम र वास्तविकता

दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग ( सीओेपीडी दम ) का बिरामीहरु बढ्दै गएका छन् । नेपालमा प्रत्येक १० जनामध्ये एकजनामा यो रोगको समस्या रहेको छ । मानिसहरुमा सीओपीडी रोग विषयमा धेरै भ्रमहरु रहेको डा अशेष ढुंगाना बताउँछन् । सीओपीडी दमको विषयमा भ्रम हुँदा पनि मानिसहरु उपचारको पहुँचमा नभएको उनको भनाइ छ । सीओपीडी दम भनेको दीर्घकालिन…