समाचार Archives | Page 377 of 416 | Khabarhub Khabarhub

असुरक्षित गर्भपतन गराउँदा हुनसक्छ यस्तो जोखिम

कुनै पनि गर्भवती महिलाको मञ्जुरी, कानुनले मान्यता दिए अनुसार सूचीकृत स्वास्थ्यकर्मी वा नर्सद्धारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । नेपालमा गर्भवती महिलाको स्वीकृति विना, भ्रुणको लिङ्ग पहिचान गरी र गर्भपतन गर्न कानुनले तोकेको अवस्थ बाहेक अन्य कुनैपनि अस्पतालमा गर्भपतन गर्नु गैर कानुनी मानिन्छ । नेपालको कानुनले गर्भपतन सम्बन्धी विषयमा निर्णय लिने अधिकार…