Live on
Your Voice, Your Power
काठमाडौं लगायत देशभर डेंगुको महामारी फैलिएको छ । डेंगुका कारण हालसम्म ६ जनाको मृत्यु भइसकको छ भने बिरामीको संख्या ५ हजार बढी छ । काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल लगायत काठमाडौं उपत्यता र देशभरका प्रभावित क्षेत्रका अस्पतालहरुमा बिरामीको चाप बढीरहेको छ । एडिस जातको पोथि लामखुट्टेको टोकाइबाट सर्ने डेंगु…