Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंसहित देशभरका ५६ जिल्लामा डेंगुको प्रकोप बढ्दै गएको छ । डेंगुका कारण साउनदेखि यता ६ जनाको मृत्यु भइसकेको छ । यस्तै बिरामीको संख्या ५ हजार नाघेको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग अहिले नियन्त्रण बाहिर पुगेको छ । सरकारले डेंगु रोग देखिने वित्तिकै नियन्त्रणको प्रसाय नगर्दा सुनसरीमा देखिएको डेंगु…