Live on
Your Voice, Your Power
गाईघाट– उदयपुरको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एक परिवार एकैखाले रोगबाट ग्रसित भएको छ । शरीर काम्ने र हल्लिने यो राेगबाट परिवारका २ जना सदस्य दुर्गाबहादुर समाल मगर र उनकी श्रीमती अम्बिका समाल मगरको मृत्यु भइसकेको छ । यो परिवार विगत ५ वर्षदेखि अज्ञात रोगबाट पीडित छ । यो रोगबाट परिवारका जेठा दाजु, माइला दाजु…