समाचार « Khabarhub

गण्डकी मेडिकल कलेजमा प्रश्नपत्र आउट, सीईओ र प्रिन्सिपलका छोराछोरी मात्रै परीक्षामा सहभागी !

काठमाडौं– पोखराको गण्डकी मेडिकल कलेजमा आजदेखि शुरु भएको एबीबीएस परीक्षाको प्रश्न पत्र आउट भएको छ । १० बजेदेखि परीक्षा भएपनि बिहान नै प्रश्न पत्र आउट भएको गण्डकी मेडिकल कलेजका विद्यार्थीले आरोप लगाएका छन् । एमबीबीएसका विद्यार्थीहरुले शुल्कको विषयलाई लिएर परीक्षा नै नदिने घोषणा गरेपछि कलेज सञ्चालकका छोराछोरीले मात्र परीक्षा दिएको र उनीहरुलाई पास गराउन कलेजले…