Live on
Your Voice, Your Power
काठमाडौं– बारा, पर्सामा हावाहुरीबाट भएको क्षतीको अध्ययनका लागि प्रदेश सरकारले पाँच सदसीय राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समिति गठन गरेको छ । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सोमबारको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समिति गठन गरेको हो । समितिमा उद्योग, पर्यटन, वन…