Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ । जसअनुसार हरेक वर्ष विभिन्न जिल्लाहरुमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन, हात्तीपाइलेका रोगीको खोजी तथा पहिचान भएका बिरामीको उपचार गर्दै आइएको छ । हात्तीपाइले रोग निवारण कार्यक्रममा सरकारले वार्षिक २० करोड ६० लाख ७० हजार खर्च गर्दै आएको छ । रोग…