समाचार « Khabarhub

गण्डकी मेडिकल कलेजका संचालकको सम्पत्ति छानबिनको माग गर्दै विद्यार्थीले दिए उजुरी

काठमाडौं– गण्डकी मेडिकल कलेजका संचालक खुमा अर्याललगायत ६ जनाको सम्पत्ति छानबिन गर्न माग गर्दै कजेका विद्यार्थीहरुले सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागमा उजुरी दिएका छन् । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै ३३ दिनदेखि आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले आज (मंगलबार) ललितपुरस्थित सम्पत्ति शुद्दीकरण अनुसन्धान विभाग उजुरी दिएका हुन् । विद्यार्थीहरुले कलेजका संचालनक खुमा अर्यालले कलेजका…