समाचार Archives | Page 96 of 413 | Khabarhub Khabarhub

यस्तो छ कोरोना भाइरस नियन्त्रण गर्ने दाबी गरिएको कोरोना गार्डको वास्तविकता

कोरोना भाइरसलाई नियन्त्रण गर्ने भनी प्रचार गर्दै गत साता नेपालमा भित्रिएको कोरोनागार्ड नामक उपकरणले भ्रामक दाबी गरेको पाइएको छ । मुलुकका प्रमुख अखबारमा उक्त उपकरणबारे समाचार छापिनुका साथै समाचारकै शैलीमा प्रथम पृष्ठमा त्यसको विज्ञापनसमेत गरिएको फोर्ब्स कोरोनागार्ड नामको उपकरण नेपालमा त्रिवेणी ब्यापार कम्पनीले विक्रीका लागि ल्याएको हो। कोठाभित्र उक्त उपकरण जडान गरेमा भाइरसलाई निष्क्रिय पार्ने…