Live on
Your Voice, Your Power
भिटामिन डि एक प्रकारको भिटामिन हो । यो भिटामिनले हाम्रो सम्पूर्ण स्वास्थ्य र हड्डीहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामीन डि ले शरीरको मांसपशी, मुट, फोक्सो, दिमाग स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ । भिटामिन डिले कसरी काम गर्छ ? भिटामिन डि शरीरको छालामा रहेको हुन्छ । घामको किरण शरीरमा पर्दा शरीरमा रहेको…