औषधी/उपचार Archives | Page 21 of 76 | Khabarhub Khabarhub

मधुमेहलाई समान्य ठान्नु हुँदैन

मधुमेह भनेको मानिसको रगतमा चिनीको मात्रा अत्यधिक बढी हुने अवस्था हो। शरीरमा इन्सुलिनको कमीले गर्दा मधुमेह हुन्छ। रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षण देखिन्छन्। उपचार गरेन भने मधुमेहले धेरै जटिलता निम्त्याउन सक्ने चिकित्सक बताउँछन्। त्यसैले मधुमेह कस्तो समस्या हो ? उपचार पद्धति कस्तो छ ? के…