Live on
Your Voice, Your Power
१. दुई-दुई चम्चा करेला र अमलाको रसको मिश्रणलाई दैनिक पिउने । २. करेलाको रस निकाल्न नसके काँचै वा उसिनेर त्यसमा स्वादअनुसार नुन राखी खानाले वा ५ वटा ताजा बेलको पात र १० दाना मरीच मिलाएर पिसी अमलाको रसमा नियमित पिउनाले । ३. तीतेकरेलाको जुस बनाएर नियमित बिहान खाली पेटमा एक गिलास पिउनाले वा काँचो मेवा,…