Live on
Your Voice, Your Power
१.कोरोना लाग्दैमा मृत्यु हुँदैन। ८५ % संक्रमितलाई थाहै नपाइ वा सामान्य लक्षण देखिएर आफैँ निको हुन्छ। १० प्रतिशतलाई लक्षण अनुसारको सामान्य उपचारले निको हुन्छ। ५ प्रतिशतलाई सघन उपचारको आवश्यक हुनसक्छ। २.५ प्रतिशत निको भएर घर फर्किन्छन्। बाँकी २.५ प्रतिशतलाई जोखिम हुनसक्छ। २. उमेर र दीर्घरोग मात्र जोखिम बढाउने अवस्था हैनन्। दीर्घ मुटु, फोक्सो तथा किड्नीको…