Live on
Your Voice, Your Power
काठमाडौं - वाईफाई राउटरको सुस्त गतिले तपाई पक्कै पनि हैरान हुनु भएको होला । वाईफाईको स्पीडबाट समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँ आफैंले त्यसको स्पीड बढाउन सक्नुहुनेछ । केही यस्ता तरिका छन जसले तपाईँको पुरानो वाईफाई राउटर परिवर्तन नगरिकन नै यसको स्पीडलाई दोब्बरसम्म बढाउन सकिन्छ । १ राउटरलाई अग्लो स्थानमा राख्ने तपाईँको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा असर पर्दछ । यस्तोमा…